छोराका लागि ल्याएको बुहारीमा ससुराको आँखा लागेपछि



हाम्रो इकोनोमि

 

कहिलेकाँही ससुराले नै बुहारी लिएर ‘टाप’ कसेको समाचार आउँछन् । छोराका लागि आफैले ल्याई दिएको बुहारी ससुरा आफैले राखे भने के होला । तर, यस्तै भएको छ ।
सुन्दा पनि कस्तो अनौंठो लाग्न सक्छ । तर, घटना सत्य हो ।

तर नेपालको भने होइन । छिमेकी देश भारतको बिहार राज्यमा ससुराले नै यस्तो अनौंठो काम गरेका छन् । जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराइन् । उनीहरुको प्रेम विस्तारैं गाढा बन्दैं जान थाल्यो यहाँसम्म पुग्यो कि उनीहरु अब विवाह गर्न चाहन्थे ।

यो बीचमा यो कुरा केटी पक्षका मानिसहरुलाई पट्टक्कै मन परेन । उनीहरुले यस विवाहलाई पूर्णरुपमा अस्वीकार गरे तर केटा पक्ष भने एकदमैं खुःशी थियो । यो भनिएको छ कि केटाको आमा बितेको लामो समय भयो उनका बुवा लामो समयदेखि एक्लैं बस्दैं आइरहेका थिए, हाम्रो भनाईको मतलब यो हो कि पत्नीको मृत्युपछि पनि उनले लामो समयसम्म अर्को विवाह गरेनन् ।

उनी आफ्नो सन्तानको भविष्य निर्मााणमा जुटेका थिए । प्रेम अन्धो हुन्छ भन्ने सुन्नु भएको मात्रैं होला तर यहाँ त साँच्चैं अन्धो नैं भएर आयो ।

केटीका घरमा व्यक्तिहरुले विवाह गर्न नमानेपछि केटाकेटीले भागेर अदालत गएर विवाह गर्ने निर्णय गरे । उनीहरु गाउँबाट भाग्न सफल पनि भएका थिए ।

तर बीच बाटोमा आउँदा नैं समस्या खडा भयो । केटाको विवाह गर्नलाई उमेर पुगेन ।

विवाह गर्न तम्सिएका दुलाह जम्मा १७ वर्षका थिए । १७ वर्षको उमेरमा न नेपालमा विवाह गर्न पाइन्छ न त भारतमा नैं ।

यो भएपछि उनीहरुको विवाह नहुने पक्का जस्तैं भयो तर, उनीहरुको प्रेम यत्तिसम्म गहिरो भयो कि एक अर्का बिना बाँच्न नसक्ने अवस्था भयो ।

विवाह सार्दा केटीपक्षले अर्कैसँग विवाह गर्ने डर भयो त्यसैंले उनीहरुले अनौठो जुक्ति निकाले ।

उनीहरुले सोचे विवाह सार्नुभन्दा बरु बाबु (केटाको) सँग विवाह गरौं । त्यसैं मुताबिक विवाह पनि भयो तर केटी पक्षले केटाको परिवारलाई छोरी अपहरणको मुद्धा होलेपछि यो सबै कुराहरु बाहिर आयो । अर्को मुद्धा बन्यो ।

प्रतिक्रिया दिनुहोस
फाइल खोल्ने धम्की कसलाई दिएको : पद्मा आर्याल

     नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की...

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्काइयो

    काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...