हाम्रा नेतालाई ‘कुरी कुरी’ भन्दै पशुपति शर्माको अर्को गीत भाइरल! (भिडियो)



हाम्रो इकोनोमि

 

 

केही दिन अगाडि देखि ‘लुट्न सके लुट’ गीतले नेपालको बजार नै खाएको थियो । अहिले पशुपती शर्माको फेरि एकपछी अर्को गीत भाइरल हुन थालेको छ।

सामाजिक सन्जाल फेरि उनको अर्को गीतले रङ्गिएको छ। भ्रस्टाचार र अत्याचार बिरुद्द गीत गाउने पशुपति लाई कम्युनिस्ट हरुले भने देखि सहेका छैनन। ‘लुट्न सके लुट , नेपालमै हो छुट’ गीतको अत्याधिक चर्चापछी फेरि उनको अर्को गीतले (पुरानै) चर्चा बटुल्दै छ। ।

‘ए हैजा, नर्क तिर लैजा’ भनेर उनले नेपाली राजनिती लाई गरेको व्यङ्यले फेरि बजारलाइ तताउन थालेको थियो फेरी अहिले ‘कुरी कुरी, बोलको गितले सामाजिक सन्जाल पुरै रङ्गिएको छ । यस्तो छ उनको कुरी कुरी बोलको गीत

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...