राक्षस बन्यो आफ्नै श्रीमान : २२ बर्षीय श्रीमतीको यस्तो हालत



हाम्रो इकोनोमि

 

एक श्रीमानले आफ्नैं श्रीमतीको निर्मम तरिकाले कुटपिट गर्दै हत्या प्रयास गरेका छन् ।

बागलुङ जिल्लाको निसेखोला गाउँ पालिका वडा नम्बर ५, कटुवालदेरामा श्रीमानले श्रीमतीलाई शरीरका विभिन्न अङ्गहरुमा निलदाम हुने गरि कुटपिट गरेका हुन् ।

अन्दाजी बर्ष २२ कि नलिना बि.क. (लाली)लाई उनका श्रीमान बर्ष २३ का होम बहादुर बि.क.ले हिजो साझ मदिरा सेवन गरि काम गरि रहेको बेला श्रीमती बि.क. माथि निर्घात कुटपिट गरेका हुन् ।

उनले अरु परपुरुष सङ्ग नाता राखेको र म सङ्ग कुनै नाता नभएको भन्नुका साथै मेरो घरमा नबस भनी हतियार देखाउदै धम्की दिएर ढुङ्गा प्रहार गरेर निर्घात कुटपिट गरेका हुन् ।

पीडित नलिना बिश्वकर्माले प्रहरी चौकी निसीमा दोषिलाई कडा कार्बाही र आफुलाइ उचित न्याय माग्दै लिखित उजुरी दिएकि छिन ।

उनको स्वास्थ चौकी निसीमा उपचार भइ रहेको छ ।

आज दोषी होम बहादुर बिश्वकर्मालाई कार्यालयमा झिकाइ थप अनुसन्धान गरिरहेको प्रहरी चौकी निसीका इन्चार्ज राजेन्द्र भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...