राष्ट्र विखण्डनको अभियान बोकेर हिडेको सिके राउत संग सरकारले गरेको सम्झदारीको बिषयमा अहिले बिरोध बढदै गएको छ । सरकार पक्ष देखी प्रमुख प्रतिपक्ष दलहरुका नेताले समेत सम्झौताको बिरोध गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल
‘बाटो हिंड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँ नै शून्य भएको