आमाबाबुको आँखै अगाडी २ छोराको मुत्यु मिति तय, डाको छोडेर रोए , आमाबाबुलाई सम्हाल्न गाह्रो (भिडियो सहित)



हाम्रो इकोनोमि

 

मदन न्यौपाने र मोहन न्यौपाने जो विगत ४ वर्ष देखि मस्कुलर डीस्ट्रोफीले ग्रसित छन् ।

उनको परिवारमा बाबा तोक्नाथ न्यौपाने र आमा सुमद्रा न्यौपाने र दिदि सुशील न्यौपाने छन्।

जम्मा ५ जनाको परिवार तर परिवारमा पर्यो बजर्पात बिगत ४ बर्ष देखि यी दाजु भाईलाई मस्कुलर डीस्ट्रोफी निकै सारो बनाउदै छ ।

भने शरीरको आकार घट्दै छ ।

आमा डाको छोडेर रुदै भने पोर साल सम्म हिडेर आगन सम्म आउथे दाजुभाइ तर आज भोलि उनिहरु उठ्न र बस्न पनि सक्दैन।

सानै उमेरमा नै उनमा कमजोरीपन देखिन थाल्यो।

के भयो भनेर उपचार गराउने क्रममा नै उनलाई मस्कुलर डिस्ट्रोफि भन्ने रोग लागेको पत्तो पाइयो।

बाकी भिडियोमा हेर्नुहोस:

 

 

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...