फेरि माइलीको नग्न फोटो सार्वजनिक, छिनमै भयो ‘भाइरल’



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जालमा नग्न तस्विर सार्वजनिक गरेर ‘भाइरल’ हुनेहरु सामान्य मानिस मात्रै छैनन्, दुनियाँले चिनेका र विश्वमा फरक छाप छाडेकाहरुले समेत सामाजिक सञ्जाललाई आफ्नो चर्चाको माध्यम बनाउने गरेका छन् ।

अमेरिकाकी चर्चित गायिका एवं नायिका माइली साइरस पनि यो मामिलामा अगाडि देखिने गरेकी छन् । उनी कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । पछिल्लो पटक उनी चर्चाको आउनुको पछाडि उनको एउटा तस्बिर बनेको छ । जुन उनले आफ्नो कुकुर मेरी जेनसँग खिचाएकी छिन् । तस्बिर यसकारण चर्चामा रह्यो किनभने उनी नग्न थिइन् । यो नग्न तस्बिर उनले सोसल साइट इन्स्टाग्राममा शनिबार शेयर गरेकी छिन् ।

 

तस्बिरमा माइली एउटा मरुभूमीको बीचतिर लन्ज चेयरमा नग्न सुतिरहेकी देखिएकी छिन् । उनले घुँडासम्म आउने विनाइल बुट्स र पहेंलो रङको बकेट ह्याटबाहेक केही पनि लगाएकी छैनन् । फोटोको क्याप्सनमा उनले छन्, ‘ह्पाप्पी नेशनल पपी डे फोहोरी जनावर ।’

 

यद्यपि माइलीको यो नग्न फोटो पहिलो भने होइन । उनले यसअघि पनि थुप्रै त्यस्ता तस्बिर पोष्ट गरिसकेकी छिन् जसले सनसनी मच्चाएको छ । अहिले पछिल्लो पटक आएको उनको यो तस्विरले पनि सामाजिक सञ्जाललाई मज्जाले तताइरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...