समाचार

योगेश भट्टराई भन्छन्–केपी ओली र म प्रेम जोडी हौँ

  नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफू प्रेम जोडीजस्तो भएको टिप्पणी गरेका छन् । सोमबार राती एउटा नीजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा भट्टराईले सानातिना मनमुटावले प्रेम नतोडिने स्पष्ट पारेका