समाचार

सीता दाहालको स्वास्थ्य अवस्थामा केही सुधार

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्यमा केही सुधार भएको छ । सीता दाहाललाई प्रचण्डले उपचारका लागि दश दिन अगाडि अमेरिका लगेका थिए । अमेरिकाको विभिन्न अस्पतालमा सीता दाहालको उपचार