६० वर्षदेखि नुहाउन छाडेका इरानी नागरिक जो सफा हुँदा बिरामी पर्छन (फोटोफिचर)
इरानमा ६० वर्ष देखी ननुहाएका एक वृद्ध भेटिएका छन् । उनि अहिले ८० वर्षका भए । ति वृद्ध पुरूष जनावरको सुकेको गोबरको धुवाँ तानेर रमाउने गरेका छन् । अमौ हाजी नाम गरेका इरानी व्यक्ति स्वस्थ जीवनशैली जिउन सक्दैनन् ।