ड्राइभर र हेल्परलाई आलिया भट्टको अनमोल गिफ्ट ! जो जीवनभर यादगार बन्नेछ



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो २६ औ जन्मदिन मनाएकी छिन् । जन्मदिनमा आलियाले एउटा खास उपहार पनि आफ्ना ड्राइभर र हेल्परलाई दिएकी छिन् । जुट सरप्राइज गिफ्टले ड्राइभर र हेल्परलाई जीवनभर याद दिलाउने भएको छ ।

 

आलियाले आफ्नो जन्मदिन परिवार र ब्यायफ्रेण्ड रणवीर कपुरसँग मनाएकी छिन् । जन्मदिन मनाइरहेका बेला उनले ड्राइभर र हेल्परलाई घर उपहार दिएकी छिन् । घर उपहार पाएपछि उनीहरुले जीवन भरको तोफा भन्दै खुसीयाली मनाएका थिए । आलियाले घर नै किनेर उपहार भने दिएकी होइनन् । जन्मदिनको पार्टीमा उनले डाइभर र हेल्परलाई ५०/५० लाखको चेक दिएकी हुन् । घर खरिद गर्नका लागि उनीले यो रकम दिएकी छिन् ।

 

आलियाले स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यू गरेकी थिइन । त्यही बेलादेखि सुनील ड्राइभरका रुपमा काम गरिरहेका छन् भने अनमोलले हेल्परका रुपमा काम गरिरहेका छन् । यी दुवैलाई उनले आफ्नो गुडलकका रुपमा पनि हेर्ने गरेकी छिन् । गुडलकका रुपमा हेरेकै कारण घर खरिद गर्न उनले ५०/५० लाखको चेक दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...