समाचार

राजधानी नजिकैं बस दुर्घटनाग्रस्त आठ जनाको मृत्यु ३० घाइते

  ट्रक र बस एक आपसमा ठोक्कीएपछि आठ जनाको ज्यान गएको छ । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्