सुन तस्करीपछि सट्टेबाजीको धन्दामा दीपक मल्होत्रा
विवादास्पद ब्यापारी दीपक मल्होत्रामार्फत् नेपालका धेरै भ्रष्ट, कर्मचारी, प्रहरी र नेताले लगानी गर्ने गरेका छन् । मल्होत्राले नेतादेखि कर्मचारीको भ्रष्टाचारको रकम चलाएकै कारण सनम ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उनलाई पक्राउ नगरिएबाट पनि पुष्टी भइसकेको