५१ जनाकाे ज्यान जाने गरि भएकाे युएस बंगला विमान दुर्घटनाको सीसी टीभी फुटेज सार्वजनिक (भिडियाे)
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गत वर्ष भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ । २०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको