नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले दिएको चुनौति फेस गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् ।राजधानी काठमाडौंमा केही जिल्ला सभापतिहरुले देउवा र केन्द्रीय समितिको निर्णयबिरुद्ध धावा बोलिरहेका बेला उनीको चुनौति फेस गर्न आफु तयार रहेको बताए
हिजो र अस्ति समान मुल्यमा कारोबार भएको सुन आज भने अचानक घटेको छ । आज सुनको भाउ तोलामा एक