समाचार

ठुलो परिमाणको लागु औषध सहित ३ जना पक्राउ

  धादिङ, गजुरी गाउँपालिका(७ पेटारे बस्ने ४५ वर्षीया सुकमाया तामाङलाई अवैध लागूऔषध चरेश १ सय १०.८९ केजी, चरेश बनाउने तयारी धुलो ३२.९१ केजी, गाँजा मिसिएको धुलो ३ सय ९०.३२ केजी र गाँजाको गेडा सहितको धुलो १ सय ९ केजी सहित