समाचार

नेपालकै यी नायिकाको रेट सुनेर सबै चकित, कति होला ?

  पछिल्लो पुस्ताबीच एकदमै चर्चामा रहन सफल नायिका आँचल शर्माको पारिश्रमीक बढेको खबर सार्वजनिक भएको छ । केही मान्छेहरु उनको बलबुतामा कुनै फिल्म हिट नभएको दावा गर्छन ।   शत्रुगतेको सफलताको जस हरिवंश आचार्य र दीपकराज गिरीलाई जान्छ भन्नेहरुको ठुलो