समाचार

अष्ट्रेलिया जान नक्कली बिहे गरेर भाग्नै लाग्दा नायक पक्राउ, हेर्नुहोस भिडियो 

  अष्ट्रेलियाको सिड्नीमा लामो समय देखी बस्दै आएका युबाको टिमले बनाएको चलचित्र ‘कागजपत्र’को चैत्र ८ गतेदेखि प्रर्दशनमा छ । अपिल विष्टको निर्देशन रहेको चलचित्र ‘कागजपत्र’मा पछिल्लो समय बढ्दै गइरहेको अस्ट्रेलिया मोहको कथालाई प्रस्तुत गरिएको छ ।   चलचित्रमा अस्ट्रेलिया जानको