नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने बताएका छन् । विप्लव नेतृत्वमा रहेका केही युवालाई मंगलबार काठमाण्डुमा नेकपा प्रवेश गराउँदै प्रचण्डले युवाहरूले उपर्युक्त निर्णय लिएको बताए ।
आज नेपाली बजारमा सुनको मुल्य अचानक घटेको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको हो