समाचार

सुनौलो अवसर : सरकारले यी क्षेत्रमा खुलाउँदैंछ २० हजार भन्दा धेरै जागिर

  भर्खरै कर्मचारी समायोजन सक्काएको सरकारले २० हजार कर्मचारी आवश्यक भएको जनाएको थियो । स्थानीय निकायहरुमा कर्मचारी अभाव भएको गुनासो आइरहँदा सरकारले कर्मचारी थप्ने विचार गरेको छ । यो बिचमा कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्रयाकबाट २० हजार कर्मचारी