समाचार

भारतमा पनि आँधी : ३५ जनाको मृत्यु, ४० घाइते

    भारत आँधीवेहरीको चपेटामा परेको छ । भारतका आठ राज्यमा आएको आँधीमा परी ३५ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मंगलबार देशभर अचानक बिग्रिएको मौसमले गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमांचल, हरियाणा र नयाँदिल्लीमा