सुनौलो अवसर : सरकारले यी क्षेत्रमा खुलाउँदैंछ २० हजार भन्दा धेरै जागिर



हाम्रो इकोनोमि

 

भर्खरै कर्मचारी समायोजन सक्काएको सरकारले २० हजार कर्मचारी आवश्यक भएको जनाएको थियो । स्थानीय निकायहरुमा कर्मचारी अभाव भएको गुनासो आइरहँदा सरकारले कर्मचारी थप्ने विचार गरेको छ । यो बिचमा कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ ।

कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्र रहेका कर्मचारी अभाप हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो । सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्रयाकबाट करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरु भएको बताउानुभयो ।

 

उहाँले भन्नुभयो, ‘ अब गरिने भर्ना फास्ट ट्र्याकबाट हुनेछ । यसो नगरे प्रक्रिया लम्बन्छ ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी भर्ना गर्न फास्ट ट्रयाकको बाटो अपनाउनु परेको पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...