नेपाल प्रशासनिक कर्मचारी कलेज राष्ट्रीय स्तरको एक स्वायत्त संस्था हो । यसका लागि विभिन्न तहको पद पूर्तिका लागि आवेदन खुलाइएको छ । आवेदन पत्र २६ बैसाख भित्र बुझाईसक्नुपर्नेछ । यो अवशर सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।
सउदी अरेबियामा दुई भारतियलाई लुटपात तथा हत्याको अभियोगमा शिर छेदन गरीएको छ । ती दुबै भारतिय पन्जाव प्रान्तका थिए