समाचार

परपुरुषसँगको सम्बन्ध लुकाउन आफ्नै छोरीले गराइन् आमाको हत्या

  भक्तपुरमा आफ्नै छाेरीले आमाको हत्या गराएको खुलेकाे छ । भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा आइतबार बिहान भएको वृद्धाको हत्या उनकै छोरीको संलग्नतामा भएको खुलेको हो ।   हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै