समाचार

पूर्वसहकर्मी पुडासैनी गुमाउनुपर्दा रवि लामिछाने भए भावुक, लेखे यस्तो स्टाटस

  चितवनको एक होटलमा माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । माउण्टेन टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका पत्रकार पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डि एको अवस्थामा भेटिएका हुन् ।   उनले न्यूज–२४ को