समाचार

तिजविरुद्ध प्रशासन : हिन्दूधर्म-संस्कृतिमाथि प्रहार

  हिन्दू महिलाहरूको ठूलो चाड तिज परम्परागत पर्व, रातो पहिरन या ब्रतसँग मात्र सम्बन्धित नभएर महिलाको अभिव्यक्ति स्वतन्त्रताको इतिहाससँग जोडिएको छ । कुनै बेला थियो हाम्रा आमा, हजुरआमा, जिजुआमाहरू आफ्ना कुरा घरपरिवारमा जस्ताको तस्तै राख्न सक्दैनथे, बोल्न सक्दैन थिए ।