समाचार

९ वर्षे बालकको मुटुमा प्वाल, आमा रुँदै मिडियामा – छोरा बचाइदिन अनुरोध ( भिडियो हेर्नुस )

  गौरव पोदार जम्मा ९ बर्षका भए । उनी अहिले कक्षा २ मा अध्ययन गरीरहेका छन् । उनको मुटुमा प्वाल परेको छ । उनीको वास्तवीक घर भने भारतको बिहार राज्यमा पर्ने समस्तीपुर गाउँमा पर्छ । उनको परिवार भने लामो सयमदेखि