समाचार

तिहारका लागि ८० करोडको विद्युतीय बत्ती,माला भित्रियो

  तिहारमा बालिने परम्परागत बत्तीलाई पछिल्लो समय विद्युतीय बत्तीले विस्थापित गरिरहेको छ । तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै ७० देखि ८० करोड रुपैयाँसम्मको विद्युतीय सामान आयात हुने गरेको छ । पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको