विद्या भट्टराईले गरिन् मतदान



हाम्रो इकोनोमि

 

आज भइरहेको कास्की २ को प्रतिनिधीसभा सदस्य उपनिर्वाचनमा उमेद्वार समेत रहेकी विद्या भट्टराईले मतदान गरेकी छिन् ।

पोखरा ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयमा पुगेर विद्याले मतदान गरेकी हुन् ।

नेपाली कांग्रेसका अर्का उम्मेदवार खेमराज पौडेलले भने कास्की २ का मतदाता नभएका कारणले मतदान गर्न पाएनन् ।

कास्की २ मा नेकपाको तर्फबाट भट्टराई र कांग्रेसको तर्फबाट पौडेल चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...