समाचार

बङ्गलादेशका राष्ट्रपति हमिद नेपालमा, यस्तो छ चार दिनको कार्यतालिका

  बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल आएका छन । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो । आजै उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि नेपालमा रहँदा राष्ट्रपति