यस्तो अनौठो घर बनाएर चीनले बनायो विश्व रेर्कड



हाम्रो इकोनोमि

 

चीनको गुइझो प्रान्तको यिंग्सन शहरमा ९९.९ मिटर अग्लो काठको भवनले गिनीज बुक अफ वर्ल्ड रेकर्डमा स्थान हासिल गरेको छ । विश्वको पहिलो काठको भवन, सब भन्दा अग्लो र वास्तुकलाका अनुसार यो तीन वटा वर्गमा विश्व रेकर्डमा समावेश छ । यो भवन २४ तलाको छ । यसमा १५० भन्दा भेरै कोठाहरू निर्मित छन् । भवन, दुई बर्षमा सम्पन्न गरिएको हो । वास्तुकार डिजाइनको आधारमा निर्माण गरिएको छ । यसमा देवदारको काठको प्रयोग गरीएको छ । यसको छत र भित्ताहरू पनि काठले बनेका छन् । यो पूर्ण रूपमा पर्यावरण अनुकूल रहेको छ ।

जनबोली बाट

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...