समाचार

सरकार छाडेर आन्दोलनमा जाने उपेन्द्र यादवको तयारी

  आफ्नो मन्त्रालयका काममा प्रधानमन्त्रीले सिधै हस्तक्षेप गरेको भनी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् । हस्तक्षेपको कुरा उठाइरहेका मन्त्री यादवले असहयोग गरेको आरोप पनि प्रधानमन्त्रीमाथि लगाउनपछि परेका छैनन् । तर, केही समययता मन्त्री यादवसँग असन्तुष्ट बनेका प्रधानमन्त्री