माननीय मन्त्री दावा लामाले गरे विकास वजेट बाँडफाँठ



हाम्रो इकोनोमि

 

विकास प्रेमी एवम लोकप्रिय नेता प्रदेश सरकार प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्री दावा दोर्जे लामाज्यू बाट प्रदेश सभा १ संसद विकास कोषको वजेट बाँडफाट गर्नु भएको छ ।

 

वजेटको विवरण:
१ गोपाल स्मृति प्रतिष्ठान भवन निर्माण राप्ती न.पा.- २ (५० लाख )
२ जनमुखी बहुउद्धश्यीय सहकारी संस्था भवन निर्माण राप्ती न.पा.-६ (५० लाख )
३ सुतर्नी तटबन्धन पम्पाखोला खैरहनी न.पा. ७ र ९ (५० लाख )
४ लामिछाने,डल्लाकोटी टोल हुँदै लदरीखोला जोडने ढल निर्माण दुवैतर्फ खैरहनी न.पा.-३ (५० लाख )
५ श्रीराम मन्दिर भवन निर्माण खैरहनी न.पा.-३ (१० लाख)
६ नवउद्यमी कृषक दुग्ध उत्पादक सहकारी संस्था भवन निर्माण राप्ती न.पा.-८ (११ लाख ९० हजा
७ थेक्छेन ग्याटोलिङ् बोद्ध गुम्बा निर्माण राप्ती न.पा.-४ (१० लाख )
८ मुकुन्देश्वर मातृ समन्वय समिति भवन निर्माण राप्ती न.पा.-४ (१० लाख)
९ भण्डारा अस्पताल राप्ती न.पा.-५ (१५लाख )
१० मगर उत्थान समिति भवन मर्मत सुधार राप्ती न.पा.-७ (१० लाख )
११ विश्वनाथ शिवमन्दिर निर्माण खैरहनी न.पा.-९ (१० लाख)
१२ सुवर्णतारा दुध उत्पादक सहकारी संस्था भवन निर्माण खैरहनी न.पा-११ (१० लाख )
1३ बैरहनी सामुदायीक भवन निर्माण खैरहनी न.पा.९ (१० लाख )

माननीय मन्त्रीज्यूको पहलमा परेको सशर्त अनुदान बाँडफाटको विवरण:
१ वगरटोल सडक निर्माण राप्ती न.पा-४ (५० लाख )
२ थाकलटार, हात्तीढाप, सुर्खण्डी विधुतिकरण राप्ती नगरपालिका (५० लाख )
३ खैरहनी कठार कुसुम बाटो निर्माण खैरहनी न.पा.-१० (५० लाख )
४ चौधरी गाँउटोलमा रहेको रामकुमार श्रेष्ठ घरचोक देखि मदन अर्यालको घरचोक सम्म सडक निर्माण खैरहनी न.पा.६ (५० लाख )

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...