चर्चित अभिनेत्री ऋचा शर्माको विहे मिती सार्वजनिक, को हुन दुलाह ?



हाम्रो इकोनोमि

 

एक समयकी चर्चित अभिनेत्री ऋचा शर्मा अहिले रियालीटी टिभी शो को जज भएकी छिन् । नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पियनमा शर्मालाई एक मात्र महिला निर्णायकको भुमिकामा देख्न पाइन्छ । कलाकारिता संगै बेला बेलामा उनले दिने अभिव्यक्तिका कारण पनि उनी चर्चामा आइरहने गर्छिन । नेशनल अवार्ड विजेता ऋचाको विवाहको चर्चा चलेको लामो समय भैसकेको छ । केहि समय अगाडी पोखरमा व्याचलर्स पार्टी समेत गरिसकेकी ऋचाको विवाह यो पटक पक्का भएको छ ।

उनको आउँदो शनिबार लगन जुरेको छ । मङ्सिर २१ (आउँने शनिबार) उनले लगनगाँठो दिपेश विक्रम राणा संग कस्न लागेकी हुन् । ऋचाले विवाहको मिती आज मात्र सार्वजनिक गरेकी छिन् । करिव दुई बर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहको नाम दिएका छन् । तपाईलाई जानकारी गराउँ दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन । उनीहरुको प्रेमको सुरुवात त्यहाँबाट नै भएको बताइन्छ ।

जनबोली बाट

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...