समाचार

अब फेसबुकबाट चरित्रहत्या गरे १५ लाख जरिवाना, ५ बर्ष कैद

    सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । विधेयकले ऐन बनेपछि सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्नेछ । सूचना प्रविधिसम्बन्धी ऐन लागू हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र