समाचार

विवाह गरेको ७ महिनामै आमा बनिन् ‘चपली गर्ल’

  ‘चपली गर्ल’को ट्याग पाएकी अमेरिका बस्दै आएकी नायिका विनिता बराल आमा बनेकी छन् । बिनिताले छोरीको जन्म दिएको उनी आफैँले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । छोरीको नाम ‘काया’ राखेको जानकारी दिँदै बिनिता आफ्नो र छोरीको स्वास्थ्य पनि राम्रो