समाचार

सार्वजनिक सवारी साधनमा किन टाँसिदैन भाडादर ?

    आखिर सार्वजनिक यातायातका साधनमा किन भाँडादर टाँसिन्न ? किन यसलाई अनिवार्य रुपमा टाँस्ने व्यवस्था गरिँदैन ? यातायात व्यवस्था विभागका महानिर्देशक गोकर्ण हमाल भन्छन्, ‘हामीले प्रत्येक सार्वजनिक सवारी साधनमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौँ । तर, सहचालकहरूले मनलाग्दी