समाचार

नेकपाले स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने

  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार (भोलि) बिहान ११ बजे बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएको एक नेताले जानकारी दिए । यसअघि बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले