समाचार

भक्तपुरमा होम आइसोलेसनमै संक्रमितको मृत्यु

  भक्तपुरमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका बासिन्दा उनको आइतबार  विहान मृत्यु भएकोजिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए । उच्च रक्तचाप र महुमेहको समस्या देखिएका