समाचार

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको छ । डिएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको बताए । उनले जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान