विश्व

भाजपाका अध्यक्ष अमितलाई साक्षी राखेर गोर्खाल्याण्ड बारे के भने पवन चामलिंगले?

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाह समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उक्त सभामा सामेल भएका छन्। नेडाको बैठकमा सिक्किमको लम्बित मागहरूलाई पुरा गरिनुपर्ने