जापानमा भारी वर्षा, बाढी र पहिरोमा करिब १०० को मृत्यु, ५० बढी वेपत्ता
जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । जापानको क्योडो समाचार एजेन्सीका अनुसार