विश्व

यस्तो छ विश्वको अर्बपतिको जीवनशैली : भाँडा माझ्नेदेखि तास खेल्नेसम्म, ६० घन्टा काम गर्छन् जुकरबर्ग

     भाँडा माझ्न मन पराउँछन् अर्बपति बेजोस अमेरिकी अनलाइन व्यापार कम्पनी अमेजन इन्कका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस उमेरले पाँच दशक पार गरिसकेका छन् । फोब्र्सको रियल टाइम र्‍यांकिङअनुुसार १ सय ५० अर्ब डलर सम्पत्तिका मालिक बेजोसको लगानी वासिङटन पोस्टका