विश्व

इण्डोनेशियामा शक्तिशाली भुकम्प, १० को मृत्यु कयौं घाइते

  इण्डोनेशियाको लोम्बक टापुमा ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन् ।   मानिसहरू सुतिरहेका बेला विहानै शक्तिशाली भुकम्प गएको हो । कम्तीमा ४० जना घाइते भएको