विश्व

इमरान खानले दिए मोदीको पत्रको जवाफ : द्विपक्षीय सम्बन्ध सुधारमा जोड द्विपक्षीय सम्बन्ध सुधारमा जोड

  पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले भारत(पाकिस्तान शान्ति प्रक्रियालाई फेरि सुरु गर्ने इच्छा व्यक्त गरेका छन् ।   प्रधानमन्त्रीको शपथ लिएपछि पहिलोपटक भारत पाकिस्तान सम्बन्धबारे प्रतिक्रिया दिँदै इमरानले यस उपमहाद्विपबाट गरिबी हटाइ क्षेत्रीय विकासको लागि दुई देशबीचको सम्बन्ध सुधार गर्नुपर्ने