विश्व

रोहिंग्या नरसंहारको वास्तविकता खुलासा गर्ने २ पत्रकारलार्इ ७ वर्ष जेल

रोयर्टसका दुर्इ युवा पत्रकारले सेप्टेम्बर २०१७ मा द्वन्द्व प्रभावित म्यानमारको रखाइनु राज्यमा मारिएका १० जना रोहिंग्या मुस्लिमको नरसंहारका बारेमा खुलासा गरेका थिए। उक्त खुलासा गरेवापत म्यानमारले उनीहरुलार्इ सजाय दिन कुनै कसर बाँकी राखेन्। अप्रिल २० मा प्रहरीले नियोजित रुपमा ‘वा लोन’ र