विश्व

बस स्टेशनभित्र बम विस्फोट, १८ जना घाइते

  बस स्टेशन भित्र भएको बम आक्रमणमा दर्जन बढी मानिस घाइते भएका छन् । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।