विश्व

भारतले विशेष विमानमार्फत अभिनन्दनलाई ल्याउन माग गर्दा मानेनन् इमरान

    पाकिस्तानी सेनाले कब्जामा लिएका भारतीय वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको भारतले स्वागत गरेको छ। भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू निकै हर्षितु भएको बताएका छन् । उनलाई शुक्रवार अपराह्न्न दुवै देशका पन्जाब