सिडनीमा निश्मा श्रेष्ठको सडक दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

अस्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी नेपाली विद्यार्थी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ ।

९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्नको लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् । नेपालमा उनको घर काभ्रे जिल्लामा पर्छ ।

काम सकेर बिहान १ बजे घर फर्कैदै गर्दा सडक पार गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो ।

दुर्घटना पश्चत गाडी चालकले नै प्रहरीलाई खबर गरेका थिए । उपचारकै क्रममा उनको गत मार्च ४ तारिखमा भएको थियो ।

निधन हुनुअघि उनले अङ्ग दान गर्ने निर्णय गरेकी थिइन् । उनका आफन्तहरू ७ मार्चमा मेलबर्न आइपुगेपछि मात्र अस्पतालले यो खबर औपचारिक रूपमा जानकारी दिएको छ ।

नेप्लिज एसोसिएसन अफ भिक्टोरिका अध्यक्ष तारा गैरेले दुर्घटनाको खबर पाएदेखि नै आफूहरू लगायत एनआरएनए र महावाणिज्य दूतावासका प्रतिनिधिहरू स्थानीय प्रशासन तथा अस्पतालको सम्पर्कमा रहेको बताए ।

श्रेष्ठको अन्त्येष्टी आगामी हफ्ता मेलबर्नमा गरिनेछ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...