यी हुन् विश्वकै ‘सेक्सी’ सांसद, जसको सुन्दरतामा जोकोही लठिन्छ (हेर्नुस् तस्विरहरु)



हाम्रो इकोनोमि

सांसद बन्ने बितिक्कै सबैको आँखामा शालीन चित्र आउँछ । तर भारतकी एक सांसद सुन्दरताकै कारण विश्वमा चर्चित छिन् । चलचित्र क्षेत्र हुँदै सांसद बनेकी अंगुरलता डेकाको सुन्दरतालेले सबैलाई लठ्ठ बनाई दिन्छ ।

सांसद अंगुरलता डेका सुन्दरताको कारण बेलाबेलामा चर्चामा समेत आइरहन्छिन् । नेतृ भएर पनि यति हट यति बिधि कामुक भन्दै उनलाई प्रश्नको झटारो हान्नेहरुको संख्या घट्ने भन्दा पनि पछिल्लो समय बढिरहेको छ । भारतीय जनता पार्टीको तर्फबाट चुनाव जितेकी सांसद अंगुरलता डेका पछिल्लो समय हट अवतारका कारण रातारात चर्चामा छिन् ।

२०१६ मा भएको चुनावमा उनलाई भारतीय जनता पार्टीले असममा विधानसभा सदस्य पदको लागि टिकट दिएसँगै मिडयामा छाएकी यी सुन्दरी नेतृ चुनाव जितेर अंगुरलता असम विधानसभामा सांसद भइन् । त्यसपछि उनले आगो बाल्न थालिन् ।

राजनीतिमा आउनुभन्दा पहिले नै नायिकाका रुपमा काम गरिसकेकी यी सुन्दरी २१ जनवरी १९८६ मा असममा जन्मिएकी हुन् । उनको फिल्म आमी असमिया चर्चित फिल्ममध्येको एक हो । एजेन्सी
हेर्नुस् तस्विर

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...