शाहरुख खानकी छोरी सुहानाको यस्तो भिडियो बाहिरियो ! [भाइरल भिडियो हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता शाहरुख खानलाई बादशाहको उपाधी मिलेको छ । उनी अहिले पनि बलिउडमा सर्वाधिक धनिहरुको सुचिमा पर्दछन् । उनकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन ।सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन् । पछिल्लो समय सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो निकै नै भाइरल बन्न पुगेको छ ।

उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन् । यो कुनै कार्यक्रमको भिडियो नभएर डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ । जसमा उनीसहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरिरहेका छन् । यो भिडियो सुहनाको स्कुलको भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...